Dreams

Melawa Devi Gurung

Singer

नेपाली आधुनिक गीतको श्रृङ्खलामा मेलवादेवी गुरुङ प्रथम नारी गायिका हुन् । उनले १९८५ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा ‘सवारी मेरो रेलैमा’ बोलका गीत रिकर्डिङ गराएकी थिइन् । उनी आफैँ गीत लेख्तै, धून बनाउँदै गाउने प्रथम नेपाली गायिका थिइन् ।

See Full

FILMOGRAPHY

Filmography Lists

Movie Name Release Date(BS)
Prem Pinda 2050-7-28

Awards

Date Title Awarded In Name