Kandetar (Barbed Wire)
Action
Cast
जन्म: १९९९ साउन
जन्मस्थान:काठमाडौं
मातापिता: नरेन्द्रसमशेर जबरा र रानी राजकुमारीदेवी
विवाह:२०२३ सालमा योगेन्द्रराज्यलक्ष्मीसँग ।
सन्तान: दुई छोरी
शिक्षा: सेन्ट जोसेफ स्कुल दार्जिलिङबाट माध्यमिक शिक्षा सकी कलकत्ताको स...See Full
जन्म: १९९९ साउन
जन्मस्थान:काठमाडौं
मातापिता: नरेन्द्रसमशेर जबरा र रानी राजकुमारीदेवी
विवाह:२०२३ सालमा योगेन्द्रराज्यलक्ष्मीसँग ।
सन्तान: दुई छोरी
शिक्षा: सेन्ट जोसेफ स्कुल दार्जिलिङबाट माध्यमिक शिक्षा सकी कलकत्ताको सेन्ट पोच कलेजबाट अध्ययन पूरा । बेलायतमा पनि अध्ययन ।
कार्यानुभव
१४ वर्षको उमेरमा नाटकबाट अभिनय शुरु ।
२०४१ सालदेखि नेपाली चलचित्रमा अभिनय ।
लिटिल एन्जल्स एस कलेज अफ मेनेजमेन्ट पि्रमियम कलेजमा अंग्रेजी विषयको प्राध्यापन
नाटकमा अभिनय
चौध वर्षको उमेरमा भारतीय नाटक म्याजिक एन्ड द किङमा मन्त्रीको भूमिकामा अभिनय गरेर अभिनयक्षेत्रमा प्रवेश । क्यालिफ÷म्याजिसियन जुलियस सिजर आसे्रनिक एन्ड ओल्ड लेस पिरतीज अफ पेन्जेन्स भेलियन्ट मिकाडो ह्याम्लेट लभ अफ फोर कोलोनिल रिचार्ड थर्ड स्ट्रेङ्गलर इन्टर अ प्रुी मेन घोस्ट रिचार्ड सेकेन्ड टुवेल्थ नाइट गि्रन जुलिया सिगल आर एन्ड जी आर डेड वान फ्लिउ ओभर नेस्टलगायतका दर्जनबढी अंग्रेजी साहित्यकारका नाटकमा अभिनय ।
चलचित्रमा अभिनय
२०४१ सालमा नेपालमा अन्याय चलचित्रबाट डीआईजीको भूमिकामा अभिनय गर्दै रजतपटको अभिनय शुरु । त्यसपछि कोसेली चिनो दक्षिणा दुई थोपा आँसु नेपाली बाबु करोडपति अपराध माया त माया हो वसन्ती देश कसले चोर् यो मेरो मन फेसबुकलगायत करिब ५१ चलचित्रका विभिन्न भूमिकामा अभिनय ।
निर्देशन अनुभव
सिद्धार्थ र वसन्ती नाटकको निर्देशन ।
विदेश भ्रमण इङ्ल्यान्ड अमेरिका प्रुान्स इटालीलगायत मुलुक ।
सम्मान सर्वनाम अवार्ड नाटकमा अभिनय गर्दा समय-समयमा सिल्भर र गोल्ड मेडल ।
हाल बागडोलस्थित निवासमा परिवारका साथ बसोबासरत । चलचित्रमा अभिनयबाहेक कलेजमा पनि प्राध्यापनमा व्यस्त ।
Movie Name | Release Date(BS) |
---|---|
Dakshina | 2051-6-20 |
Jiwan Sangharsha | 2052-3-11 |
Rahar | 2053-6-20 |
Sait | 2057-2-2 |
Balidan | 2053-12-28 |
Nepali Babu | 2056-2-17 |
Basanti | 2057-4-2 |
Dasdhunga | 2067-5-18 |
Challenge | 2071-8-18 |
Kasle Choryo Mero Man | 2067-6-29 |
School | 2072-9-10 |
Seto Bagh | 2071-12-27 |
Naya Sadak | 2050-9-10 |
Sathi Ma Timro | 2068-11-19 |
Hawaldar Suntali | 2071-12-27 |
Kafal Pakyo | 2072-10-1 |
Sheesha | 2071-4-23 |
Safe Landing | 2069-9-19 |
Sambodhan | 2071-10-16 |
Sargam | 2068-3-3 |
Maya Ta Maya Ho | 2066-9-10 |
Mero Euta Saathi Cha | 2066-11-6 |
Date | Title | Awarded In | Name |
---|
© 2020-2022 Film Development Board. All Rights Reserved